भरतपुर महानगरको बजेट साँढे तीन अर्ब

चितवन – भरतपुर महानगरपालिकाले आव का लागि रु तीन अर्ब ३४ करोड पाँच लाखको बजेट प्रस्ताव गर्ने भएको छ । महानगरपालिकाको आइतबारबाट शुरु हुने परिषद्मा उक्त बजेट प्रस्तुत हुँदैछ । महानगरपालिकाका प्रेस सल्लाहकार सुरेशचन्द्र अधिकारीका अनुसार आज साँझसम्ममा बजेटको सम्पूर्ण तयारी पूरा हुँदैछ । जसअनुसार चालूतर्फ रु एक अर्ब ७० करोड ४९ लाख अर्थात् कूल … Continue reading भरतपुर महानगरको बजेट साँढे तीन अर्ब